आजका मुख्य समाचारः २०८२ जेठ ११, साँझ ०६ः ३० बजे

जेष्ठ ११, २०८२ | काठमाडौं

मिनि संसद भनिने संसदीय समितिमा आरोप–प्रत्यारोपको शृङखला बढ्दै, संसदको गरिमामाथि नै प्रश्न उठाउने जोखिम

संघीय निजामती सेवासम्बन्धी विधेयकका केही प्रावधानमा विमत्ति जनाउँदै कर्मचारी विरोधमा, सामान्य प्रशासन मन्त्रालय अगाडी धर्ना

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजिनामा दिनुनपर्ने सत्तारुढ दलका नेताहरुको भनाइ, अख्तियारले अनुसन्धान गरिरहेका कर्मचारीको वयान लिन भने बाँकी

सिन्धु जल सम्झौतामा भारतले लगाएको निलम्बनलाई लिएर पाकिस्तानको आपत्ति, चीनबाट उन्नत लडाकू विमान भित्र्याउने तयारी

कान्तिपुर हाफ म्याराथन आगामी शनिवार हुँदै, २ हजार भन्दा बढी धावक सहभागी हुने अनुमान   


प्रतिक्रिया