आजका मुख्य समाचारः २०८२ जेठ १९, साँझ ०६ः ३० बजे

जेष्ठ १९, २०८२ | काठमाडौं
यातायात व्यवसायीको आन्दोलनका कारण देशभर सार्वजनिक यातायात ठप्प, सरकार र व्यवसायीबीच सहमतिको प्रयास शुरु
दरवार हत्याकाण्डको २४ वर्ष पुग्यो, घटना अझै रहस्यमय, स्वतन्त्र छानविनको पहल गर्नुको साटो दलका नेताहरुको विवादास्पद अभिव्यक्ति कायमै
गृहमन्त्री लेखकले राजिनामा दिनुपर्ने माओवादी केन्द्रको अडान, संसदमा अवरोध हुन नदिने प्रधानमन्त्री ओलीको भनाइ
युद्ध अन्त्यकालागि रुस र युक्रेनका प्रतिनिधिबीच दोस्रो चरणको शान्ति वार्ता हुँदै, दुवैतर्फको आक्रमण भने रोकिएन
र
विश्वकप लिग टु को चौथो चरणको पहिलो खेलमा नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा जारी