Saturday, June 13, 2026
25.13°C Kathmandu
Air Quality in Kathmandu: 83
A complete breakfast show with live music and much more to start off your weekend on the right note
सत्तारुढ पार्टीका सभापतिको हैसियतमा भारत भम्रण गरेका लामिछानेलाई भारतीय जनता पार्टी भाजपाले गरेको विशेष आतिथ्यताले क्षेत्रीय कूटनीतिक वृत्तमा चासो र महत्वका साथ हेरिएको छ । सत्तारुढ दल रास्वपाको लगातारको भारत भ्रमणलाई भाजपा र नरेन्द्र मोदी सरकारले दिएको महत्वलाई लिएर चौतर्फी बहस भएको छन् ।