Sunday, May 31, 2026

21.12°C Kathmandu

Air Quality in Kathmandu: 119


प्रतिनिधिसभामा प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर, भारतसँगको सीमाबारे अभिव्यक्ति विवादित

प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तरको कार्यसूचीमा नराखिए पनि प्रधानमन्त्री शाहको आग्रहमा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको प्रश्नको जवाफ दिने समय निर्धारण गरेका थिए ।

कतै तपाई नक्कली डाक्टरको सल्लाह त मानिरहनुभएको छैन ?

नेपाल मेडिकल काउन्सिलले जेठ ७ गते एक सूचना जारी गर्दै १५ दिनभित्र अवैध रूपमा डाक्टर उपाधि...

जेनजी आन्दोलन: ओलीदेखि रवि लामिछानेमाथि अनुसन्धान र कारबाही सिफारिस

आयोगले आन्दोलनका क्रममा भएका मानवीय, भौतिक तथा आर्थिक क्षति हुनुमा नेपाली सेनाको समेत कमजो...

गहुँ खेतीमा सिँचाइ अभाव लगायत चुनौती अझै हट्न सकेन : घाटा भएको भन्दै किसानले गहुँ लगाउने क्रम घट्दै

नेपालमा वार्षिक २१ लाख टन भन्दा बढी गहुँ उत्पादन भएपनि चालु आर्थिक वर्षको ९ महिनामा झन्डै ...


मुख्य समाचार



अडियो न्युज



धनकुटा डायरी

विनोद घिमिरे     वैशाख ३०, २०८०

धनकुटाको छथरजोरपाटी गाउापालिकामा बृहत्तर तमोर लिफ्टिङ्ग खानेपानी आयोजनाको काम सुरु भएको छ ।...

पूरा पढ्नुहोस्

संखुवासभा डायरी

दीपेन्द्र शाक्य     वैशाख २६, २०८०

संखुवासभाको खाँदबारी नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला खाँदबारी नगरपालिकाले ...

पूरा पढ्नुहोस्

तनहुँ डायरी

सम्झना रसाइली      वैशाख २४, २०८०

तनहुँका कृषकद्वारा उत्पादित मह विदेश निर्यात हुन थालेको छ ।...

पूरा पढ्नुहोस्

बर्दिया डायरी

कमल पन्थी     वैशाख २३, २०८०

बर्दियासँग जोडिएको नेपाल–भारत सिमानामा सशस्त्र प्रहरी बलको थप ५ सहित १९ वटा सुरक्षा पोष्ट निर्माण भएको छ ।...

पूरा पढ्नुहोस्

महोत्तरी डायरी

सुनिता बराल     वैशाख २१, २०८०

महोत्तरीको मटिहानी नगरपालिकास्थित राजकीय संस्कृत माविको नयाँ भवन निर्माण हुने भएको छ ।...

पूरा पढ्नुहोस्

पर्वत डायरी

अगन्धर तिवारी     वैशाख २०, २०८०

नेपाल सरकारले हरेक वर्ष मुलुकभरमा एक घर एक धारा कार्यक्रमको योजना ल्याएको भएपनि पर्वतका अधिकांस गाउँमा सो कार्यक्रम सफल हुन सकेको छैन ।...

पूरा पढ्नुहोस्