आजका मुख्य समाचारः २०८२ जेठ १८, साँझ ०६ः ३० बजे

जेष्ठ १८, २०८२ | काठमाडौं

राजावादीको आन्दोलनमा प्रहरीको हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ, आन्दोलन चर्काउने राप्रपाको चेतावनी

वरिष्ठ सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा निधन, नेपाली गीतसंगीत र साहित्यमा गरेको योगदानको स्मरण

गठबन्धन सरकार र राष्ट्रिय राजनीतिको सन्दर्भमा नेपाली कंग्रेसबाट विमत्तिको स्वर बाँक्लिदै, प्रधानमन्त्री ओली असन्तुष्ट, सत्ता हस्तान्तरण सहज हुनेमा कांग्रेसजनको आशंका

भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि, पछिल्लो पटक ३ सय ६३ नयाँ संक्रमित थपिए

आइपीएलको दोस्रो क्वालीफायरमा आज पञ्जाव किङ्ग्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदै


प्रतिक्रिया