आजका मुख्य समाचारः २०८२ जेठ १६, साँझ ०६ः ३० बजे

जेष्ठ १६, २०८२ | काठमाडौं
संसदको अवरोध हटाउन सभामुख घिमिरेद्वारा पहल, गृहमन्त्री लेखकले राजिनामा नदिएसम्म संसद चल्न नदिने विपक्षी दलको अडान कायमै
क्षेत्रगत रुपमा आगामी आर्थिक वर्षका लागि शिक्षामा सबैभन्दा बढी बजेट विनियोजन, प्रभावकारी कार्यन्वयन भएमा शैक्षिक क्षेत्रमा सुधार हुने अपेक्षा
राजसंस्था र हिन्दू राज्यको पक्षमा काठमाडौंमा आज पनि प्रदर्शन, व्यवसायीको विरोधका कारण गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प
चीनको नेतृत्वमा ३० बढी मूलुकद्वारा विवाद समाधानकालागि अन्तर्राष्ट्रिय मध्यस्थता समूह गठन
र
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको ११ औं संस्करण अर्को साताबाट हुँदै, ५४ होलको प्रतिस्पर्धामा नेपालसहित पाँच देशका खेलाडी सहभागी हुने