डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर नेपालमा पहिलो पटक

रेडियो कान्तिपुर संवाददाता

पुस २१, २०८२ | काठमाडौं

सुजल डेरी प्रालिले नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फुलक्रिममिल्क पाउडर’ बजार ल्याएको छ । यो उत्पादनप्रमुख ई–कमर्स प्ल्याटफर्म, मोडर्न ट्रेड स्टोरतथा भाटभटेनी सुपरमार्केटमा उपलब्ध रहेको सुजल डेरीले जनाएको छ ।

डिलाइट डेरी प्राइड सजिलै मनतातो पानीमा घुल्ने भएकाले छिटो तयार गर्न सकिने कम्पनीले जनाएको छ । प्रिमियम गुणस्तरको यसमिल्क पाउडरआवश्यकपोषक तत्वले भरपूर्ण रहेको कम्पनीले जनाएको छ ।

चिनीरहितभएका कारण यो हरेकदिनको पोषणका लागि भरपर्दो र भरोसायोग्यविकल्पभएको कम्पनीको दाबी छ । डिलाइट डेरी प्राइड एक किलो प्याकमा २ हजार १ सय रुपैयाँमाउपलब्धहुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया