निर्वाचनका लागि बजेटबाटै स्रोत जुट्छ : अर्थमन्त्री खनाल

पुस १६, २०८२ | काठमाडौं

अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुनमा हुने चुनावमा चालु बजेटबाटै खर्च जुट्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खनालले चालु आर्थिक वर्षको बजेटमा तयारीबिनाका ३ करोडका ४ हजार योजनामा रहेको बजेटलाई रोक्का गरेर चुनावमा खर्च जुटाइएको बताउनुभयो ।

करिब १ सय २० अर्ब तयारी पूरा नभएका आयोजनाहरूको रोक्का आफू अर्थमन्त्री भएर आएपछि गरेको उहाँको भनाइ थियो । 


प्रतिक्रिया