बिनयीखोलामा पक्कि पुल निर्माँणको काम सम्पन्न
वैशाख ३, २०८३ | पूर्वी नवलपरासी
निर्माणाधिन महेन्द्रराजमार्ग राजमार्ग अन्तरगत पूर्वी नवलपरासीमा पर्ने बिनयीखोलामा पक्कि पुल निर्माँणको काम सम्पन्न भएको छ । पूर्वी नवलपरासीको दुम्कीवासस्थित बिनयी खोलामा नया पुल निर्मँण सम्पन्न भएकोहो ।
सडक निर्माण आयोजना पूर्वी खण्डका प्रमुख इश्वरबहादुर रिजालका अनुसार २ सय ४५मिटरलामो पुलनिर्माणकोकाम आजसम्पन भएको हो । सो पुलवाट भोलीदेखि यातायात संचालन हुने रिजालले बताउनुभयो ।
भोलिबाट नयाँ पक्कि पुलवाटयातायात संचालन हुने सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वरबहादुर रिजाललेजानकारी दिनुभयो ।










