करेन्ट लाग्दा वृध्दको मृत्यु

जेष्ठ ३, २०८२ | धनकुटा

धनकुटा नगरपालिका ८ शिवबेशीमाबिजुलीको करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ ।

धान गोड्ने क्रममा बिजुलीको तार खसेर करेन्ट लाग्दा स्थानीय ६८ वर्षीय मंगलासिंह राईको मृत्यु भएको हो ।

हिजो दिउँसो खेतमा धान गोड्ने क्रममा बिजुलीको तार खसेको थियो ।

उनको घाटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताउनुभयो । 


प्रतिक्रिया